Saturday, September 28, 2024
Home EconomyGold/Silver सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो

by laganisutra

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले यो साताभरी नै रेकर्ड बनाएर बढेको हो । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार भएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि बिहिबार सुनको मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft