Thursday, September 19, 2024
Home MarketMutual Funds प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

by laganisutra

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ ।

प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो ।

प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ ।

फन्डको योजना व्यवस्थापकमा प्रभु क्यापिटल रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft