Tuesday, September 17, 2024
Home NEWS सिईडिवि हाईड्रोपावरका संचालक तोदीले दिए राजिनामा

सिईडिवि हाईड्रोपावरका संचालक तोदीले दिए राजिनामा

by laganisutra

काठमाडौँ l सिईडिवि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन्।

तोदीले आफ्नो व्यक्तिगत कारण देखाएर संचालक पदबाट राजिनामा दिएका हुन्।  उनको भाद्र १४ गते मितिबाट लागू हुने राजीनामा स्वीकृति गरिएको हो ।

संचालक समितिले उनको ठाउँमा खालि संचालक पदमा सिल्क रोड डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने  संगिता वि कलाई  नियुक्त गर्ने निर्णय गरेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft