Tuesday, September 17, 2024
Home EconomyGold/Silver सुनकाे मूल्यमा आज सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्यमा आज सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

by laganisutra

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।  साेमबारकाे तुलनामा आज सुन १ सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft