Tuesday, September 17, 2024
Home MarketIPO रिलायन्स मिल्सको उजुरी सीआईबीले तामेलीमा किन राख्यो ?

रिलायन्स मिल्सको उजुरी सीआईबीले तामेलीमा किन राख्यो ?

by laganisutra

काठमाडौं । बुक बिल्डिङ मार्फत् प्रिमियम मूल्यमा साधारण शेयर निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विरुद्धमा परेको उजुरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामेलीमा राखेको छ।

महँगोमा सेयर सर्वसाधारणलाई भिराउन लागेको भन्दै सीआईबीमा उजुरी परेको थियो। सीआईबीले तामेलीमा राखेको भए पनि कम्पनीले भने ‘क्लिन चिट’ पाएको दाबी गरेको छ। तर, सीआईबीले तामेलीमा उजुरी राख्नु भनेको आवश्यक परे अनुसन्धान अगाडि बढाउन समेत सक्नेछ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धानको आधारमा रिलायन्सको उजुरी तामेलीमा राखेको हो। तर यो ‘क्लिन चिट’ पाएको अवस्था भने नभएको बोगटीको भनाइ छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft