Thursday, September 19, 2024
Home NEWS दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान

दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान

by laganisutra

काठमाडौं । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ ।

शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् । पुन पुर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् ।

सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft