Thursday, September 19, 2024
Home Economy नबिल बैंकले ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै , विशेष साधारणसभा आह्वान

नबिल बैंकले ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै , विशेष साधारणसभा आह्वान

by laganisutra

काठमाडौं। नबिल बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको ६६२ औं बैठकले भदौ १७ गते सभा गर्ने निर्णय गरेको हो।

सभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल हुने बैंकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft