Tuesday, September 17, 2024
Home EconomyGold/Silver सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

by laganisutra

काठमाडौं l शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १५०० सय रुपैयाँले बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १६ सय ९० रुपैयाँ कायम रहेको थियो

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft