Tuesday, September 17, 2024
Home Market नेप्सेमा ६.५३ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा ६.५३ लाख कित्ता बोनस सेयर सूचीकृत

by laganisutra

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

कम्पनील आर्थिक वर्षका २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो।  

सोही मध्येको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft