Tuesday, September 17, 2024
Home Politics सरकार प्रतिशोधका लागि होइन,अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउन बनेको हो:प्रधानमन्त्री ओली

सरकार प्रतिशोधका लागि होइन,अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउन बनेको हो:प्रधानमन्त्री ओली

by laganisutra

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार अर्थतन्त्र र विकासमा सुधार ल्याउनका लागि आएको बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्ने दायित्व सबैको भएको बताए ।

सरकारले पूर्वाग्रह राखेर दुःख दिने काम गर्दैन भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft