Wednesday, September 18, 2024
Home EDUCATION कक्षा १२ मा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ मा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

by laganisutra

काठमाडौं । कक्षा १२ को परीक्षामा नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार पाँच हजार ६३२ विद्यार्थी सबै विषयमा अनुपस्थित हुँदा १०२ विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

यस वर्ष वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को नियमित र ग्रेडवृद्धितर्फका परीक्षा सञ्चालन भएको थियो ।

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft