Sunday, September 8, 2024
Home Sports बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

by Lagani Yaman

काठमाडौं। भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउदै ८० रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ । दोस्रो सेमिफाइनल खेल आजै हुदै छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft