Sunday, September 8, 2024
Home Business प्रि-ओपनमा ४ अंकले बढ्यो नेप्से

प्रि-ओपनमा ४ अंकले बढ्यो नेप्से

by Lagani Yaman

काठमाडौं– प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०३ विन्दुले बढेको छ ।

यससँगै सूचक २५४० दशमलव १४ अंकमा आएको छ । यस सेसनमा ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ । कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft