Sunday, September 8, 2024
Home EconomyNational त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

by Lagani Yaman

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरलाइन्सको ९ एन(एएमई जहाज दुर्घटना भएपछि जहाजका क्याप्टेन मनिस शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको छ । घटनास्थलमा २ जनाको शव फेला परेको छ ।

अरू क्याबिन क्रू र यात्रुको अवस्था खुलिसकेको छैन । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

विमानले भुईँ छोडेर केही माथि पुगेलगतै तल खसेको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft