Sunday, September 8, 2024
Home Politics सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछु, छुट्टै नियामक निकाय गठन हुन्छः प्रधानमन्त्री

सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछु, छुट्टै नियामक निकाय गठन हुन्छः प्रधानमन्त्री

by Lagani Yaman

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले सहकारीका लागि छुट्टै नियामक गठन गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले आम सर्वसाधारणको बचतको सुरक्षा गर्ने प्रतिवद्दता समेत ओलिले गरेका छन् । उनले भने, ‘सहकारीका लागि छुट्टै नियामक निकाय गठन गरीनेछ । आम सर्वसाधारणको बचतको सुरक्षा सरकारले गर्नेछ ।’

उनले सहकारी ठगलाई कानुनी कठहरामा ल्याउने बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft