२०८१ असार २१
Home Economy सेन्ट्रल फाइनान्सको  संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्सको  संस्थापक सेयर बिक्रीमा

by laganisutra

काठमाडौँ । सेन्ट्रल फाइनान्सले संस्थापक सेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको जनाएको छ । इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुर वा संस्थाको सेयर रजिस्ट्रार एनएमबि क्यापिट मर्चेन्ट मार्केट्स काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.