Sunday, September 29, 2024
Home Lifestyle समाचार लेखेकै भरमा दुव्यवहार

समाचार लेखेकै भरमा दुव्यवहार

by laganisutra

काठमाडौं । धरानको विपी प्रतिष्ठानको क्वाटरमा चरम लापरबाही भन्ने शिर्षकमा समाचार लेखेकै भरमा म आफू स्वयम् दुर्रव्यवहार र पटकपटक महिलाहिंसामा परेकाले न्याय माग्न जाँदा रजिस्ट्रारले निवेदन लेखी हाल्नु भन्नुभएको थियो । सोही दिन मिति २०८१ ३/ ०९ गतेका दिन निवेदन कारवाही गरि पाउँ भन्ने माग राखि उक्त शिर्षकमा निवेदन लेखि रजिस्ट्रारलाई हालिएको निवेदन रजिस्ट्रार समक्ष दिएका थिए । तर उक्त निवेदन रजिस्ट्रारकोमा पुग्न नपाई सामान्य प्रशासनको व्यक्तिहरु क्वाटरमै आइ हामी नै हो भनेर भनेको पीडितको आरोप छ । सामान्य प्रशासनमा मैले हालेको निवेदन कसरी पुग्यो ।

टेबुल, कुर्सी , फिनेल , विल्सिङ पाउडर, र्सरफ, स्टिलझुस, प्लास्टिक , वाइफर, कुचोझाडु, मफ इत्यादी सामानको माग राखि निवेदन हालेको नै थिए । तर उक्त निवेदन ठाउँमा नपुगि अन्तै गएको थाहा पाए यसरी पिडित सधै पिडामा दबिनुपर्ने हो पीडितको गुनासो छ । सत्यतथ्य बाहिर ल्याउन नपाई छलफल नभइ निवेदन गापचुक हुनु कतिको सही हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft