२०८१ असार १६
Home Business आइडियल सहकारीका पीडितको धर्ना र नाराबाजी

आइडियल सहकारीका पीडितको धर्ना र नाराबाजी

by laganisutra

काठमाडौँ । अनामनगरस्थित आइडियल सहकारीका बचतकर्ताले आफूहरुको रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका छन्। आइडियलका कार्यकारी अधिकृत कुयाङ लामाले सञ्चालन गर्ने अनामनगरस्थित अफसेट प्रेसको कार्यालयअघि बचतकर्ताले नारबाजी गरेका हुन्। आइडियल सहकारीको गठ्ठाघर शाखामा रकम जम्मा गरेका बचतकर्ताहरू अनामनगर आइपुगेर नाराबाजी गरेका हुन्।

आइडियलले ३० हजारभन्दा बढी बचतकर्ताबाट संकलन गरेको ८ अर्बभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको बताइएको छ। आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती भने यतिबेला बेपत्ता छन्। सहकारीका करिब २ सय बचतकर्ताले रकम फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन्।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.