202
काठमाडौं । प्रभु बैंकले मुगुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका २ गमगढीमा आफ्नो ३०६औं शाखा सञ्चालनमा ल्याएको हो।
व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याउने उदेश्यका साथ बैंकले बैंकिङ्ग सेवा विस्तार गरेको हो।