Saturday, September 28, 2024
Home Economy ५ वर्षसम्म आईटी क्षेत्रमा कर नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

५ वर्षसम्म आईटी क्षेत्रमा कर नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

by laganisutra

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि ९आईटी० क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन् । शनिबार ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ मा सम्बोधन गर्दै उनले अब सूचना प्रविधि क्षेत्रबाटै नेपालले फड्को मार्नुपर्ने बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft