२०८१ असार १८
Home Economy एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

by laganisutra

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

योग्य जो–कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी आज (जेठ १३ गते) देखि शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ २० गतेसम्म रहेको छ ।

1716867752073 1

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.