२०८१ असार १६
Home Sports वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्दै नेपाल

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्दै नेपाल

by laganisutra

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टि–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृङ्खला एक/एक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

श्रृङ्खलाको चौथो खेल भोलि बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.