२०८१ असार २१
Home Business दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम कति ?

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम कति ?

by laganisutra

काठमाडौं । बजार दोहोरो अंककले बढेको छ । मंगलबार बजार २५।९३ अंकले बढेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८।२९ प्रतिशत, बोटलर्स नेपाल ९तराई०को ७।६२ प्रतिशत, शाइन रेशुङ्गा बैंकको ७।२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.