307
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०३८.१० अंकमा आएको छ । १८ लाख ५१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ३६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।
२१ कम्पनीको भाउ बढ्दा १७ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ९१ वटा कारोबार भएको हो ।