Sunday, September 8, 2024
Home Sports लोकेश बमको शतकका बाबजुत हार्यो नेपाल

लोकेश बमको शतकका बाबजुत हार्यो नेपाल

by laganisutra

काठमाडौ । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी(२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ पराजित भएको हो।

आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रनमात्रै बनाउन सक्यो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft