नेपाल र आयरल्याण्डबीचको खेल रद्द

काठमाडौं । नेपाल ुएु र आयरल्याण्ड एबीच आज तय भएको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी(२० क्रिकेट खेल वर्षाका कारण रद्द भएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

क्यानले संसोधित तालिका चाँडै प्रकाशन गरिने जनाएको छ ।

आयरल्याण्ड वुल्भ्ससँग नेपालको ुएु टिमले टी(२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो । टी(२० सिरिज आजदेखि र एकदिवसीय सिरिज २१ गतेदेखि सुरू हुने घोषणा गरिएको थियो ।

Related posts

कर्पोरेट सुपर सिक्सेस सीजन-७ को उपाधि माछापुच्छ्रे बैंकलाई

सन्दीप लामिछानेको मुद्दा फेरि हेर्न नमिल्नेमा

नेपालको लगातार तेस्रो हार