साताको अन्तिम दिन बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४।७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० १० प्रतिशतले घटेको छ ।

त्यसैगरी, हिमालयन ८०–२० को ६।८० प्रतिशत, र जोशी हाइड्रोपावरको ३।३४ प्रतिशत, मैलुङखोला जलविद्युतको ३।२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Related posts

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण