348
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४२.०९ अंकमा आएको छ । ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।