395
काठमाडौं । प्रभु बैंकको मोबाईल बैकिङ्ग सेवा फागुन २९ गते अवरुद्ध हुने भएको छ ।
मोबाईल बैकिङ्ग सेवा मर्मत सम्भारका कारण फागुन २९ गते मङ्गलवार विहान ६ बजे देखि अपरान्ह १२ बजे सम्म मोबाईल बैकिङ्ग सेवा अस्थायी रुपमा मात्र सञ्चालन हुने बैंकले जनाएको छ ।