358
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार शिवम सिमेन्टको बोनस सेयर सुचिकृत भएको छ । आज शिवम सिमेन्टको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
आज नै नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको छ।