370
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो ।
कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा कोषमा राख्ने भएकाले लाभांश नदिने जनाएको छ ।