302
काठमाडौं । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज९फागुन ११ गते० का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अन्सार डलरको मूल्यमा गिरावट आएको हो ।
आज एक अमेरिकी डलरको खरिददर १३२।२५ रुपैयाँ र बिक्रीदर १३२।८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२।४६ रुपैयाँ र बिक्रीदर १३३।०६ रुपैयाँ कायम थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४३।४८ रुपैयाँ र बिक्रीदर १४४।१४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७।४९ रुपैयाँ र बिक्रीदर १६८।३५ रुपैयाँ कायम गरिएको छ ।