414
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.५७ अंकमा आएको छ । ७ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।