322
काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा बन्द भएको छ ।
यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर ९ लाख ७२ हजार १४१ रुपैयाँमा खरिदबिक्री भए ।
कारोबारमा आएका कम्पनीमध्ये १७ को मूल्य बढ्यो भने १७ वटाको घट्यो भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो ।