560
काठमाडौं । सोल्टी होटल लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न ४९ औँ वार्षिक साधारण सभाबाट पारित २६.५७८ सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
गत पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।