338
काठमाडौं । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ ।
बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार हुने भएकोले सिस्टम अवरुद्ध हुने भएको हो । माघ ६ गते बिहान २ बजेदखि ३ बजेसम्म उक्त सिस्टम मर्मतसम्भार हुनेछ ।
बैंकले उक्त अवधिमा कारोबार नगर्न ग्राहकलाई अनुरोध गरेको छ ।