Sunday, September 8, 2024
Home BusinessCompanies नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन

by laganisutra

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिस गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजकत्वको समिति गठन गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य रहेका छन्।

बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएको दुई सातापछि सरकारले सिफारिस समिति गठन गरेको हो। हमालको कार्यकाल पुस २० मा सकिएको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft