Sunday, September 8, 2024
Home Business १५ प्रतिशत लाभांश पारित गर्न घोराही सिमेन्टको साधारणसभा बस्दै

१५ प्रतिशत लाभांश पारित गर्न घोराही सिमेन्टको साधारणसभा बस्दै

by laganisutra

काठमाडौं । घोराही सिमेन्टले १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । यसकै लागि आगामी शनिबार (पुस २८) मा वार्षिक साधारणसभा बस्ने भएको हो ।

सभाले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खन्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पनि पारित गर्ने एजेन्डा रहेको बताइएको छ।

साधारणसभामा आर्थिक वर्ष २०७९-८० को नाफा-नोक्सानबारे पनि छलफल हुने बुझिएको छ भने चालू आव २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसमेत गर्ने एजेन्डा छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft