२०८१ असार २३
Home Business यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० साल पुष २२ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७५ पैसा र विक्रीदर १३३ रुपैयाँ ३५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र विक्रीदर १४५ रुपैयाँ ५१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र विक्रीदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैयाँ ६१ पैसा र विक्रीदर १५६ रुपैयाँ ३१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६४ पैसा र विक्रीदर ८९ रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २७ पैसा र विक्रीदर ९९ रुपैयाँ ७२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ७० पैसा र विक्रीदर १०० रुपैयाँ १५ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४० पैसा र विक्रीदर ३५ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र विक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५२ पैसा र विक्रीदर २८ रुपैयाँ ६५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १२ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४२ पैसा र विक्रीदर १९ रुपैयाँ ५१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ५२ पैसा र विक्रीदर ४३३ रुपैयाँ ४८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ १२ पैसा र विक्रीदर ३५३ रुपैयाँ ७१ पैसा रहेको छ ।

You may also like

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.