२०८१ असार २२
Home EconomyNational प्रतिनिधि सभामा पराजित कृष्ण सिटौला अन्तत राष्ट्रिय सभाको उम्मेदवार बन्ने पक्का

प्रतिनिधि सभामा पराजित कृष्ण सिटौला अन्तत राष्ट्रिय सभाको उम्मेदवार बन्ने पक्का

by laganisutra

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट पूर्व गृहमन्त्री तथा नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ मंसिरको निर्वाचनमा रापप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देसँग पराजित उनी कोशी प्रदेशको अन्य कोटाबाट राष्ट्रिय सभामा उठ्ने निश्चित भएको छ ।

You may also like

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.