२०८१ असार २६
Home Business कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ

कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ

by laganisutra

काठमाडाँै । बेंसीसहरको कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीमा भएको ठगी प्रकरणमा मुख्य दोषी भनिएका घिमिरेलाई आइतबार दिउँसो काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

You may also like

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.