Market

रोकिएन सेयर बजार घट्ने क्रम

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६।२६ अंकले घट्दै परिसूचक २०१२।०७ विन्दुमा रह्यो । यसअघि आइतबार…

Read more

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हाे । यस बैंकले हाल…

Read more

सेयर बजारप्रति लगानीकर्ताको विश्वास टुट्दै, आईपीओ बेच्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको सेयर बजारमा प्राथमिक सेयर (आइपीओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट सेयर खरिद गर्नेभन्दा सर्वोत्तम…

Read more

साताको अन्तिम दिन बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४।७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन उन्नती सहकार्य लघुवित्त…

Read more

प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.४२ अंकमा आएको छ । ५ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।…

Read more

सेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा बन्द भएको छ। आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर…

Read more

दोहोरो अंकले बढ्यो सेयर बजार, कति भयो आज कारोबार ?

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज १०.१४ अंकले बढेर २०४१.७० को विन्दुमा बन्द भएको छ। आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर…

Read more

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर  बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि बिक्रीमा आएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक…

Read more

साताको पहिलो कारोबार दिन घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार १७.०१ अंकले घटेर २०३१ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन बोटलर्स नेपाल बालाजु…

Read more

सिंगटी हाइड्रोको ४६ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले सोमबारदेखि ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर बोलकबल प्रक्रियामार्फत…

Read more