प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.४२ अंकमा आएको छ । ५ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १ हजार ७७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४४ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वित्तीय सेवामा पहूँच बढाउन विश्व बैंकले साढे १० अर्ब ऋण दिने