आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले सर्वाधिक आइपी टिभी च्यानल सेवाको सुचारु गरेको छ ।
जसमा २००ं लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद ,समाचार , सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उतकृष्ट भिडियो सामाग्री संगैकोसुबिधा क्यारो टिभी मार्फ़द संचालन गरिएको हो ।

कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन ।ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टिभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।


आधुनिकयुगको आवाश्कता साथै ग्राहकवर्गको चाहानालाइ ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा , पूर्वमा विर्तामोड सम्म , पश्चिममा नेपालगंज सम्म , पोखरा देखि बिरगंज लागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ। साथै क्यारो टिभी को सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ। आइपी टिभी जगतमा नै क्यारो टिभी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर