फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । हिजो प्रतितोला १ लाख २६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज  ४ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको छ ।

Related posts

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

फेरि बढयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?