फेरि बढयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

??????????????????????????????????????????????????????????

काठमाडौ। सुनको भाउ महँगिएको छ । मंगलबार सुन प्रतितोला ८०० रुपैंयाले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैंयाले बढेर १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?