प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४२.०९ अंकमा आएको छ । ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण