ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

??????????????????????????????????????????????????????????

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य लामा एक हजार ३०० रुपैयाँले घटेको हो । सुन बिहिबार हालसम्मकै उच्च मूल्यमा रहेको थियाे ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

नेपाली बजारमा आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

फेरि बढयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?