प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । कम्पनीको करिब साढे ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको हाे ।

विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। यसमध्ये ४ लाख २६ हजनार ७७० कित्ता शेयरमा भने हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर