Politics

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम…

Read more

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदबारमा जारी दुई नेताबिचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा…

Read more

कांग्रेस दुधले नुहाएको पार्टी होइन : रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्ने अभ्यास राम्रो नभएको बताएका छन् । लामिछानेले आफूहरु कामले जवाफ दिने पक्षमा रहेको बताए । उनले नेपाली…

Read more

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सहकारी हिनामिनामा रवि लामिछानेको संलग्नता छैन  (पूर्णपाठ)

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाएको विषयमा जवाफ पेश गरेका छन्…

Read more

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग पश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५…

Read more

महरालाई म्याद थप गर्न अदालत लगिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ। महरालाई संगठित अपराध कसुरमा म्याद थप गर्न पठाइएको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटीले जानकारी…

Read more

सुन प्रकरणमा शक्तिशाली नेता लुकाउने प्रपञ्च भइरहेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेतालाई लुकाउन प्रपञ्च गरिरहेको आरोप लगाएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको…

Read more

कांग्रेसबाट पटकपटक धोका भयो : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन्। आइतबार बिहान पोखरामा पार्टीका अगुवा…

Read more

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ: प्रधानमन्त्री

पोखरा (कास्की) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित…

Read more

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको…

Read more